शुक्रबार, चैत्र १७, २०७९

काँग्रेस र एमाले ६ प्रदेशकै अडानमा अगाडि बढ्ने, सहमतिका लागि दुई दल र तीनदलको बैठक बस्दै

काठमाडौं कात्तिक १३, नेपाली काँग्रेस र नेकपा एमालेबीच संविधान निर्माणका विवादित विषयमा यही कात्तिक १५ गते भित्र सहमति नभए प्रक्रियामाजाने बारेमा छलफल 11103भएको छ । बुधवारसाँझ भएको यि दुई दलको बैठकमा निर्धारित मितिमा सहमति नभएमा कसरी अघि बढ्ने भन्ने विषयमा दुवै दलबीच छलफल भएको बुझिएकोछ । त्यस्तै बैठकमा संविधानका विवादित विषयहरु सङ्घीयता, राज्यको पुनःसंरचना, न्याय र निर्वाचन प्रणालीका बारेमा छलफल हुनुका साथै सहमतिका लागि आज बिहान पुनः दुई दल र तीनदलको बैठक बस्ने काँग्रेस निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार संविधान निर्माणका विवादित विषयमा यही कात्तिक १५ गते भित्र सहमति नभए प्रक्रियामाजाने बारेमा बुधवारसाँझ भएको यि दुई दलको बैठकमा निर्धारित मितिमा सहमति नभएमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बुझिएकोछ । त्यस्तै बैठकमा संविधानका विवादित विषयहरु सङ्घीयता, राज्यको पुनःसंरचना, न्याय र निर्वाचन प्रणालीका बारेमा छलफल हुनुका साथै सहमतिका लागि आज बिहान पुनः दुई दल र तीनदलको बैठक बस्ने काँग्रेस निकट स्रोतले जनाएको छ ।

यसैवीच बैठकमा काँग्रेस उपसभापति रामचन्द्र पौडेलका अनुसार तोकिएको समयभित्र सहमति नभएमा एक स्टेप अघि बढ्नुपर्ने धारणा दुवै दलको रहेको जानकारी दिनु भएको छ । सहमति हुन सक्ने बिषयमा सहमति गरेर जाने र सहमति नभएका बिषयमा एक स्टेप अघि बढ्नुपर्छ,अगाडि बढेने विकल्प के हुँन सक्छ त्यसवारेमा आज बिहान बस्ने बैठकमा पुनः छलफल गरेर अगाडि बढ्ने तयारी रहेको बुझिएको छ भने तीनदलको बैठकमा काँग्रेस र एमालेले सङघीयतामा ६ प्रदेशकै अडानलाई एमाओवादीसँगको बैठकमा दुवै दलले राख्ने तयारी गरेको थाहा भएको छ। त्यस्तै आज को बस्ने तीन दलको बैठकमा शासकीय स्वरुप र संघीयताको विविध पक्षमा यसअघि भएको छलफलको आधारमा मिल्न सक्नेप्रसङगमा आजै सहमति गर्ने र मिल्न नसक्ने जति बिषयलाई पर्सिसम्म टुग्याईने दलहरुको तयारी रहेको थाहा भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930