शुक्रबार, चैत्र १७, २०७९

काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौ असोज २४, नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भोलि बिहान बस्ने भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ७ः३० Congress-flagबजेदेखि बस्ने उक्त बैठकमा संविधान निर्माणका लागि संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले टुङ्ग्याउन नसकेका विषयमा छलफल गरिनुका साथै सुझाव सङ्कलन गर्नुको अलावा गत बुधवार भएको प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमति लगायतका विषयलाइ प्रमुख एजेन्दा बनाउँदै छलफल गर्ने तय गरिएको काँग्रेस सम्वद्ध स्रोतले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930