शुक्रबार, अशोज ५, २०८०

काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन शुभकामना सहितको चियापान गर्ने

एमालेले कात्तिक १ गते शुभकामना सहितको चियापान गर्ने

काठमाडौ असोज २०, वर्ष २०७१ को अवसरमा नेपाली काँग्रेसले यस वर्ष पनि विजयादशमी—उपलक्ष्यमा आगामी असोज २१ गते कोजाग्रत पूर्णिमाका दिन पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा शुभकामना आदान–प्रदान तथा चियापान समारोहको आयोजना गर्ने काग्रेस मुख्यालयले जनाएको छ ।

त्यस्तै नेकपा एमालेले पनि बडादसैं, तिहार, छठ, नेपाल संवत् ११३५को अवसरमा आगामी कात्तिक १ गते पार्टी केन्द्रीय कार्यालय मदननगरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले मुख्यालयद्दारा विज्ञप्तिमा चियापानमा विभिन्न राजनीतिक दलका शीर्षस्थ नेता, मन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा सदस्य, कूटनीतिक नियोगका प्रमुख, सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा अङ्गका प्रमुख,  नागरिक समाजका अगुवा, विभिन्न क्षेत्रका प्रतिनिधिलगायतलाई सहभागिताका लागि आमन्त्रण गरिएको उल्लेख गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930