बिहिबार, मंसिर १४, २०८०
Dashain

काँग्रेसको प्रदेशसम्बन्धी प्रस्तावमा थरुहटको असहमति

tharuकाठमाडौ असोज २७,  राज्य पुनःसंरचनाको सम्बन्धमा नेपाली काँग्रेसले अन्य दलहरूसँग छलफलका लागि ल्याएको छ र सात प्रदेशको दुई विकल्पमा थरुहट तराई पार्टीले असहमति जनाएको छ । सो पार्टीका अध्यक्ष भानुराम थारुद्वारा आइतवार जारी विज्ञप्तिमा थरुहट तराईको भूगोललाई टुक्रा पारेर थरुहट तराईका शक्तिलाई अल्पमतमा पार्ने उद्देश्यसहित प्रस्ताव ल्याइएको उल्लेख गरिएको छ ।

सो पार्टीले सहमति र सम्झौता अनुसार जातीय ऐतिहासिक पृष्ठभूमिका आधारमा सङ्घीय नया“ नेपालको राज्य पुनःसंरचना र सोका आधारमा नामाङ्कन सीमाङ्कन गरेर प्रादेशिक संरचना बन्नु पर्ने माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930