सोमवार, चैत्र ६, २०७९

आज टीकाको दोस्रो दिन :मान्यजनबाट टिका लगाएर आशिर्वाद ग्रहण गर्दै

काठमाडौ असोज १८, बडादसैंको अन्र्तगत विजयादशमीको अवसरमा आआफ्ना कुलघरमा घटस्थापनाका दिन प्रतिस्थापित गरिएको देवी दुर्गाको विर्सजन सङगै nanuआफ्नामान्यवरहरुबाट शुक्रवार टिका तथा जमरा प्रसाद ग्रहण गरिएको छ ।
यसैक्रममा आजपनि आफन्त तथा मान्यजनबाट टिका तथा जमरा लगाएर आशिर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी रहेको छ । यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म कायम रहने परम्परा रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930