आइतवार, चैत्र १९, २०७९

आगामी वर्ष समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक : उपसचिव पोखरेल

 प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रम :

काठमाडौ कात्तिक ३, सञ्चार मन्त्रालयद्वारा आज आयोजित नियमित  प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्रालयका उपसचिव सरस्वती पोखरेलले शिक्षा मन्त्रालयले आगामी शैक्षिक वर्षमा समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पु-suchana-mantarlayeयाउने योजना कार्यान्वयन गरिने बताउँन भएको छ । यसको लगि उहाँले कक्षा ६ देखि १० सम्मको पुस्तक निजी मुद्रण संस्थाबाट र कक्षा १ देखि ५ सम्मका पुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ गरिने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता महेश्वर शर्माले अन्तराष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनु भएको थियो भने सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र लोकसेवा आयोगका प्रगति विवरण प्रस्तुत गन भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930