शनिबार, चैत्र १८, २०७९

असहमतिका विषयमा सहमति बनाउँन तीन दलको बैठक जारी

काठमाडौ असोज २६, प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी संविधान निर्माणमा सहमति हुन तीनदलको झण्डाबाँकी विषयमा गम्भीर छलफलका लगि जुटेका छन ।

सिंहदरवारमा बिहान ११ बजेदेखि बसेको बैठक अहिले पनि जारीरहेको बुझिएको छ ।  संविधान निर्माणमा देखिएका असहमतिका विषय क्रमस सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा तोकिएको समयमै सहमति खोज्न प्रमुख तीन दल बिहानैदेखि छलफलमा जुटेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930