शनिबार, फाल्गुन १२, २०८०

असहमतिका विषयमा सहमति बनाउँन तीन दलको बैठक जारी

काठमाडौ असोज २६, प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी संविधान निर्माणमा सहमति हुन तीनदलको झण्डाबाँकी विषयमा गम्भीर छलफलका लगि जुटेका छन ।

सिंहदरवारमा बिहान ११ बजेदेखि बसेको बैठक अहिले पनि जारीरहेको बुझिएको छ ।  संविधान निर्माणमा देखिएका असहमतिका विषय क्रमस सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा तोकिएको समयमै सहमति खोज्न प्रमुख तीन दल बिहानैदेखि छलफलमा जुटेको हो ।