शनिबार, बैशाख ८, २०८१

विद्युत् चोरी गर्दैगर्दा यादवले ज्यान गुमाए

काठमाडौं भाद्र २५, रौतहट जिल्लाको कोपवा पिपरिया गाविस–३ बस्ने रमन यादवले विद्युत् चोरी गर्दै गर्दा करेन्ट लागेर ज्यान गुमाएका छन ।bijuli-choriजिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादवले आज बिहान आफ्नो खेत नजिकै रहेको विद्युत् पोलमा हुकिङ गरी मोटर चालु गर्ने क्रममा करेन्टले समाउँदा उनको मृत्यु भएको जनाएको छ ।

यसअघि पनि पटकपटक ३३ हजार केभिए क्षमताको हाइटेन्सन लाइन बग्ने विद्युत् पोलमा हुकिङ गरी विधुत चोरी गर्ने गरेको तर आज उनको ज्यान गएको प्राप्त समfचारमf उल्लेख गरिएको छ ।