शुक्रबार, बैशाख १४, २०८१

राष्ट्र बैंकका कर्मचारीले जारी आन्दोलनलाइ प्रभावकारी बनाउँने

काठमाडौ भाद्र १६, नेपाल राष्ट्र बैंकमा संस्थागत सुधार र सुशासन कायम नभएको भन्दै नेपाल अन्दोलित हुँदै आएका वित्तीय कर्मचारी सङ्घले images (1)व्यवस्थापनविरुद्ध जारी आन्दोलनलाइ थप प्रभावकारी बनाउँने भएको छ। सङ्घ सम्वद्ध स्रोतका अनुसार राष्ट्र बैंक व्यवस्थापनले एकपक्षीय, विभेदपूर्ण, अपारदर्शी ढङ्गले काम गर्दै आएको आरोप लगाउँदै सङ्घले लामो समयदेखि करारमा कार्यरत कर्मचारीको स्थायी, केन्द्रीय बैंकको अवसरलाई कर्मचारीहरूमा न्यायोचित वितरण गर्नुपर्ने माग अघि सारेको बुझिएको छ।

यसैक्रममा आन्दोलनरत कर्मचारीहरूले आज गभर्नर डा। युवराज खतिवडा र डेपुटी गभर्नरलाई आज आधा घण्टा कार्यकक्ष जान अवरोध गरेको बुझिएको छ।