शुक्रबार, चैत्र १६, २०८०

राप्रपा नेपालद्दारा मङलबार हुने सर्वदलीय सम्मेलन बहिष्कार

काठमाडौ भाद्र ३०, राप्रपा नेपालले संविधानसभा नियमावलीविपरीत तीन दलले हैकमवादी तरिकाले आयोजना गरेको सर्वदलीय सम्मेलनमा राप्रपा RPPN-Jhanda1नेपाल सहभागी नहुने घोषणा गरेको छ । राप्रपा नेपालले संसदीय दलको कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेको हो । त्यस्तै उहाँले विधि र प्रक्रियाअनुसार गरेको काममा मात्र राप्रपा नेपालको समर्थन रहने भन्दै त्यो बाहेकका कुनै पनि प्रजातान्त्रिक मूल्य मान्यताविपरीत राप्रपा नपाललाइ मान्य नहुने बताउनु भएको छ ।