मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ काठमाडौं युनियनले केन्द्रीय महाधिवेशनका लागि चयन गरेको ९२ केन्द्रीय प्रतिनिधी

काठमाडौं  भाद्र १८, लोकतन्त्रवादी पत्रकारहरुको छाता संङगठन नेपाल प्रेस यूनियनको आगामी भाद्र २१ र २२ गते कास्कीको पोखरामा हुन लागेको 10616559_1512263292352011_1282523531180602455_nकेन्द्रीय महाधिवेशनका लागि काठमाडौं जिल्ला समितिले प्रतिनिधीहरु छनौट गरेको छ । देशभरकै सबैभन्दा ठूलो शाखा काठमाडौं जिल्लाले विभिन्न मापदण्डहरु बनाई गत ज्येष्ठ १८ गते सम्पन्न सातौं अधिवेशनमा केन्द्रीय प्रतिनिधी हुनका लागि निर्वाचन प्रक्रियामा सहभागीहरु मध्येबाट ९२ जना केन्द्रीय प्रतिनिधी चयन गरिएको र जुन निम्मानुसार रहेको काठमाडौं जिल्ला समितिले जनाएको छ ।