बिहिबार, बैशाख १३, २०८१

बाग्मतीमा माछा मार्न गएका दुईमध्ये एकको शव फेला, अर्काे बेपत्ता

रौतहट असोज ६, रौतहत स्थित बाग्मती नदीमा माछा मार्ने क्रममा वेपत्ता भएका दुई युवक मध्ये रमौली बैरिया गाविस–३ बस्ने दिनेश सहनीको शव Lal-Bakaiya-Nadi-Rautahat-300x225फेला परेको र उनीसँगै माछा मार्न गएका सोही ठाउँका २१ वर्षीय लक्ष्मी सहनी भने हालसम्म पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय रौतहतलाइ उदत गदै प्राप्त समाचारमा जनाइएको छ ।  उनीहरूलाई माछा मार्ने क्रममा बाग्मती नदीको भेलले बगाएको प्रहरीको अनुमान रहेको छ ।