शुक्रबार, बैशाख ७, २०८१

प्रहरी मुख्यालयद्दारा एकै पटक तीन दर्जन एसएसपीहरुको सरुवा

काठमाडौं भाद्र ३०, प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरीय निर्णयबाट ३७ जना एसएसपीको सरुवा गरेको छ । यसरी सरुवा हुने एसएसपीहरुमा मेची पुस्कल रेग्मी, कोशी ज्ञानबिक्रम शाह, सगरमाथा, पवन खरेल, जनकपुर सुरेश केसी, नारायणी मनोज न्यौपाने, लुम्बिनी गणेश केसी, धौलागिरी nepal prahariसुवास चौधरी, गण्डकि वलराम शर्मा, राप्ती रमेश पाण्डे, भेरीमा राजेन्द्र श्रेष्ठ, कर्णाली भोगबहादुर थापा, सेती लक्ष्मण न्यौपाने, महाकालीमा रमेश फुंयाल रहेका छन । त्यसैगरि छबिलाल जोशी प्रहरी मुख्यालय टा्फिक निर्देशनालय, मिलन वस्नेत तालिम केन्द्र विराटनगर, नेपालगञ्ज श्याम खत्री, सुदुरपश्चिम शरद चन्द, भरतपुर तालिम केन्द्र रमेश खरेल, वुटवलमा योगेश्वर रोमखामी, सर्वेन्द्र खनाल प्रधान कार्यालय आईजीपीको सचिवालय, गणेश गुरुगं टा्फिक, सिआईबीमा केदारमानसिह भण्डारीको सरुवा गरिएको छ भने बढुवाको सिफारिसमा परेका अधिकांश जसो हेटक्वार्टरमा सरुवा गरिएको छ ।
त्यस्तै रमेश खरेललाई मध्य क्षेत्रीय तालिम केन्द्र भरतपुर, सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षककको सचिवालय, प्रवक्ताको जिम्मेवारीमा रहेका गणेश केसीलाई अञ्चल प्रहरी कार्यालय लुम्बिनी सरुवा गरिएको छ ।
थप विवरणको  लागि यहाँ क्ल्कि गर्नुहोला

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031