शुक्रबार, बैशाख १४, २०८१

नक्कली प्रहरी सक्कलीको फन्दामा

पर्सा असोज ५, आफ प्रहरीको हे भन्ने रवाफ देखाउँदै स्थानीय सवंसाधारण् व्यापारीहरुसङग रकम असुल्दै प्रहरी पेशलाइ बदनाम गदै हिडेका Jail1नक्कली प्रहरी सन्तोषकुमार ठाकुर आज सक्कली प्रहरीको फन्दामा परेको छ ।

नक्कली परिचयपत्र बोक्दै सर्वसाधारण व्यक्तिसङग पैसा असुल्दै गरेको अवस्थामा निजलाइ वीरगन्ज उपमहानगरपालिका वडा नं १८ बाट पक्राउ गरिएको पसा प्रहरीलाइ उदृत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ। साथै निज ठाकुरको साथबाट प्रहरील नक्कली प्रहरी परिचय पत्र समे त बरामद गरेको जनाएको छ।