शनिबार, बैशाख ८, २०८१

दुर्गा भवानीको मूर्ति ..

  काठमाडौ असोज १२, विजयादशमीको सुरुआतभए यता राजधानी विभिन्न स्थानमा दुर्गा भवानीको मूर्ति स्थापना गरिएको छ । यसै क्रममा नयाँ सडक स्थित durgaविशालबजार परिसर भित्र स्थापना गरिएको दुर्गा भवानीको मूर्ति ।