शुक्रबार, बैशाख १४, २०८१

जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

 images_20140923030723म्याग्दी असोज ७, राम्चेबाट बेनीतर्फ आउँदै गरेको ग१ज ४३२४ नं को जिप गिद्धेश्वर मन्दिर नजिकैको दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।  २५० मिटरतल भिरमा खस्दा भएको उक्त जिप दुर्घटनामा आठ पुरुष र तीन महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।