शुक्रबार, चैत्र १६, २०८०

गोप सञ्चालक समितिको सदस्यमा खनाल र पारिश्रमिक निर्धारण समितिमा दाहाल नियुक्त

काठमार्डौ असोज १३, सूचना तथा सञ्चार मन्त्रालयले पत्रकारद्धय लीलाराज खनाल र रामप्रसाद दाहाललाइ क्रमस गोरखापत्र सञ्चालक समितिको सदस्यमा र पत्रकार 1229928_10204845845296082_8548578609838559519_n ramprasad-dahal-finalरामप्रसाद दाहाललाई न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त गरेको छ ।  खनाल हाल राजधानी’दैनिकमा कार्यरत हुनुहन्छ भने दाहाल इमेज कार्यरत रहेका छन ।