शनिबार, बैशाख ८, २०८१

काठमाडौं पत्रकार महासङघले शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

काठमाडौं असोज ११, काठमाडौं पत्रकार महासंङघले आज अपरान्ह शुभ विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा fng logo 1चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आजको कार्यक्रममा विशेगरी शुभकामना आदानप्रदान सङगसङगै निर्धारित मितिमा संविधान जारी गराउँनका लागि सञ्चारजगतको तर्फबाट सकारात्मक दवाव स्वरुप विभिन्न पार्टीका यवा नेताहरुको उपस्थितीमा खेल्नु पर्ने भूमिकाका सम्बन्धमा घनिूत छलफल समेत गराइने  तयारी महासङघले गरेको बुझिएको छ ।

साथै राजधानीको बागबजार स्थित हार्दिक होटेलमा हुने प्रस्तुत कायक्रममा सम्वद्ध सवैमा  काठमाडौं पत्रकार महासंङघले  उपस्थितीकालागि हार्दिक अनुरोध समेत गरेको छ ।