बिहिबार, बैशाख १३, २०८१

आज बसेको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुङ्गियो,अर्को बैठक अपरान्ह २ वजे बस्दै

3-dall-ko-logo काठमाडौं असोज ५, संविधानका विवादित विषयमा छलफल गर्न आज सिंहदरबारमा बसेको प्रमुख दलका नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।  संविधानसभाको राजनीतिक, संवैधानिक सम्वाद, सहमति समितिको पहलमा भएको अनौपचारिक बैठकमा सहमति नभएको र थप छलफलका लागि आजै दिउँसो २ बजे अर्को बैठक राखिएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।