बिहिबार, चैत्र १५, २०८०

आज देखि साताव्यापी हिडौँ काठमाडौँ’ अभियान सुरु

काठमाडौं असोज ४, वल्ड कार फ्रि डे को अवसर पारेर काठमाडौँ महानगरपालिकाले पहिलो पटक आजदेखि हिडौँ काठमाडौ अभियान सुरु गरेको छ । राजधानीको बसन्तपुरदेखि सोह्रखुट्टे तथा त्यस आसपास क्षेत्रका भित्री सडक पैदल यात्राका लागि हो भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य सहित हिडौँ काठमाडौ अभियान २०७१ को संस्थागत रुपमा सुभारम्भ गरेको हो । प्रस्तुत अभियान साताव्यापीरुपमा सञ्चालमा रहने बताइएको छ ।