बिहिबार, बैशाख १३, २०८१

आज एमाओवादी मुख्यालयमा नेता बोगटीको स्मृतिसभा गरिदै

काठमाडौं असोज ५, गत भाद्र २६ गते हृयदघातका कारण निधन भएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्र्मतिमा आज ७५ जिल्लामा Post-bahadur-Bogati1नै श्रद्धाञ्जलीसभा गरिने भएको छ । पार्टी मुख्यालय पेरिसडाडाँमा नेता बोगटीको श्रद्धाञ्जलीसभाको आयोजना गर्न लागिएको एमाओवादी सम्वद्ध स्रोतले जनाएको छ। श्रद्धाञ्जलीसभा बिहान १२ बजेकोलागि तय एको र सभामा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेताहरु डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका सहभागीता रहने बुझिएको छ ।