शुक्रबार, बैशाख ७, २०८१

आजबाट मुलुकका ७२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौ असोज १, आसन्न बडादसैँ, तिहार, छठ पवको अवसरमा आम उपभोक्ताहरुको हकहितलाइ ध्यान दिदै सहज र सरल रुपमा दैनिक उपभोगका वस्तु पाउन् भन्ने लक्ष्यका साथ वाणिज्य तथा आपूति मन्त्रालय अन्र्तगतका चारवटा सार्वजानिक सेवा प्रदायक संस्थाहरु क्रमस साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल खाद्य संस्थान, ,नेसनल ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त रुपमा सेवालाई सहुलियत दरमा सुपथ मूल्य पसलमार्फत बिक्री वितरण सरु गरेको छ ।salt 1 salt 2

यि संस्थानहरुले आजदेखि कात्तिक १५ गतेसम्म सञ्चालन हुने गरी उपत्यकाभित्र नौ र उपत्यका बाहिर ६३ गरी कुल ७२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको आज राजधानीमा वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाका प्रमुख आतिथ्यतामा आयोजित सहुलियत दरका पसलको सुभारम्भ कायक्रममा दिएको छ ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पाेरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठले आफ्नो सस्थाले आसन्न चाडपर्वको अवसरमा चिनीमा प्रतिकेजी रु पाँच र नुनमा प्रतिकेजी रु दुई छुटसहित अन्य वस्तुमा छुट दिन लागेको जानकारी दिनुभएको छ भने नेपाल खाद्य संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले चामलमा प्रतिकेजी रु दुई छुट दिन लागेको जानकारी कार्यक्रममा जानकारी दिनुभएको छ । त्यस्तै गरी नेसनल ट्रेडिङ कम्पनीका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले चाड पर्वको अवसरमा उपकरणलगायत अन्य वस्तुमा आवश्यकताअनुसार छुट योजना कार्यान्वयमा ल्याइएको भएको जानकारी दिन भएको उक्त कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक गङ्गा तिमल्सिनाले घ्यूमा प्रतिकेजी रु १० छुट दिइएको बताउनुभएका थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031