सोमवार, चैत्र १३, २०७९

हत्या र लुटपाटमा संलग्न केसी र मर्हजन पक्राउ

काठमाडौ भाद्र २६, महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले आज विभिन्न अपराधिक क्रियाकलाप एवम् लुटपाटमा सग्लन फरार रहेका police office hanuman dhokaकाठमाडौ वडा.न ३४ भीमसेनगोला स्थायी ठेगाना भएका ४१ वर्षीय निरज केसी र काठमाडौ वडा.न २२ टेबहाल सङ्कटा स्थायी ठेगाना भएका ३५ वर्षीय सुनिल महर्जनलाई प्रहरीले पक्राउ गरी सावजनिक गरेका छन ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार निज केसी र मर्हजनले विसं २०६६ मा बाफलका एक व्यापारीलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिई रु पाँच लाख, २०६७ कात्तिक १७ गते काठमाडौँ–२९ ठमेलका ४२ वर्षीय बौद्ध भिक्षु निमा लामालाई पेस्तोलबाट गोली प्रहार गरी उनको साथमा रहेको रु १० लाख लुटपाटका साथै चैत १० गते टेकु हत्याकाण्ड र चैत २७ को अञ्जनीकुमार चाचन हत्या काण्ड जस्ता जघन्य अपराध गरेको जनाएको छ । प्रहरीले केसीलाई सुनसरी विजयपुर र महर्जनलाई राजधानीको नक्सालबाट पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031