सोमवार, चैत्र ६, २०७९

स्वास्थ्यअवस्थाका कारण पूर्वराजाले दसैँको टीका प्रदान कायक्रम नगर्ने

काठमाडौ असोज १२, गत असोज ४ गते अचानक हृदयघात भएपछि अस्पताल भर्ना हुनु भइ स्वास्थ्य लाभ गनु भएका पुर्वराजा ज्ञानेन्द्र शाहले वष २०७१को  पूर्वराजा + दसैँको टीका  विजयादशमीको अवसरमा स्वास्थ्य अवस्था र केही हप्ता आराम गनु पर्ने चिकित्सकहरूले परामर्श अनुरुप महाअष्टमीका दिन गरिने विभिन्न शक्तिपीठ दर्शन तथा सर्वसाधारण एवम शुभेच्छकहरका लागि टीका प्रदान गर्ने कार्यक्रमसमेत नहुने भएको पूर्व राजाका  पूर्व संवाद सचिव फणिराज पाठकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031