बुधबार, चैत्र १५, २०७९

सत्तारुढ दलले सम्मेलनलाइ विचारगोष्ठिमा रुपान्तरण गर्न खोजेको वैद्यको खुलासा

काठमाडौ असोज ६, मोहन वैद्यले सर्वपक्षीय राजनीतिक सम्मेलनको नाममा सत्तारुढ दलले विचारगोष्ठि गर्ने तयारी गरेका कारण आफुहरुले mohan_baidhyaसम्मेलन वहिष्कार गर्नु परेको बताउँनु भएको छ । राजधानीमा आइतवार खिमा रिजालद्वारा लिखित ‘अविचलित यात्रा’ संस्मरणात्मक कृतिको विमोचन गर्दै अध्यक्ष वैद्यले यस्तो अभिव्यक्ति दिन भएको हो ।  साथै उहाँले सम्मेलन प्रयोजनार्थ आफुहरुले राखेको मागलाइ समेत नजरअन्दाज गदै आफूहरुलाई पाखा लगाउने प्रयास भएका कारण पनि अन्तिम घडिमा सम्मेलनमा सहभागी नहुने निणय गरेको खुलासा गर्नु भएको थियो ।

सम्बोधनकै क्रममा अध्यक्ष बैद्यले माथिल्लो कर्णालीको परियोजना विकास सम्झौतामा राष्ट्रघात भएको जिकिर गर्दै प्रस्तुत योजन अन्र्तगत उत्पादित हुने बिजुली नेपालले नै उपभोग गर्न पाउनुपथ्र्यो तर त्यसो नगरी भारतले बनाउने र भारतमै बेच्ने गरी बनाइनु भनेको राष्ट्रघातको पराकाष्ठा भएको उल्लेख गदै विमोचित पुस्तक अध्यक्ष वैद्यले त्याग, बलिदानका बीचबाट जन्मिएको पुस्तक जनयुद्धमा सहभागीको वास्तविक यर्थातता जीवनको इतिहास भएको बताउनुभएको थियो ।  कार्यक्रममा पुस्तकका लेखिका रिजाल, प्राज्ञ अमर गिरी, समालोचक प्रा जगदीशचन्द्र भण्डारी लगायतले पुस्तकको उपादेयता माथि प्रकास पार्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031