आइतवार, चैत्र १९, २०७९

संविधानका विवादित विषयमा सहमतिका लागि संवाद समितिको बैठक बस्दै

काठमाडौं असोज ४, संविधानका विवादित विषयमा सहमति जुटाउन असोज १४ गते सम्मको लागि म्याद थप भएको संवैधानिक राजनीतिक संवाद Political-Dialogue-and-Consensus-Committee_20140718082354सहमति समितिले आज दिउँसो १ बजे सिंहदरबारमा बैठकको आव्हान गरेकोछ। समाचार स्रोतका अनुसार आजको बैठकमा संविधानका विवादित विषयमा सहमतिका लागि नयाँ प्रयासको थालनी गर्नका लागि आज बैठक बोलाइएको बुझिएको छ ।

गत विहिबार बसेको संविधानसभा बैठकले संविधानसभाका अन्र्तवस्तुमा सहमति जुटाउन १२ दिनको म्याद थप सहित आगामी २१ गतेभित्र सहमति र असहमतिका विषय छुट्टाएर फरक–फरक प्रतिवेदन पेस गर्न पनि समितिलाइ निर्देशन दिएका थिए । संविधानसभाले अहिलेसम्म सहमति निर्माण भएका विषय मस्यौदा समितिमा पठाएको छ भने असहमतिका विषय सहमति निर्माणका लागि संवाद समितिमा फिर्ता पठाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031