आइतवार, चैत्र १९, २०७९

शनिवार विविध कार्यक्रम सहित ३५ औं विश्व पर्यटन दिवस मनाइने

काठमाडौ असोज १०, पर्यटन र समुदायको विकास भन्ने नाराका साथ शनिबार ३३ औँ विश्व विश्व पर्यटन दिवस २०७१ पर्यटन मन्त्रालय र पर्यटन TourismDay1बोर्डको संयोजन तथा साझेदारी काठमाडौं महनगरपालिका एवम् सरोकारवाला संस्थाको सहयोगमा विविध कार्यक्रमको आयोजना गरि मनाइने भएको छ ।

प्रत्येक वर्ष २७ सेप्टेम्वरका दिन मनाइने यो दिवसको क्रममा यस वर्ष पर्यटन र समुदायको विकास भन्ने नाराका साथ शनिबार मनाइने विश्व पर्यटन दिवस दिवसलाई भव्य र सभ्य बनाउन पर्यटन मन्त्री दीपकप्रकाश अमात्यको अध्यक्षतामा ६३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । त्यसत समितिको अगवाईमा  शनिबार विहान ७ः३० बजे ठमेलबाट बसन्तपुरसम्म प्रभातफेरी गरी बसन्तपुरमै विशेष समारोहको आयोजना गरिने र साँझ दीपावली गरिने कार्यक्रम तय गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031