काठमाडौ असोज ७, व्यवस्थापिका–संसद्को आजको बैठकमा वाम आन्दोलनकी अगुवा एवम् सर्घषशिल नेतु तथा तत्कालीन अन्तरिम मन्त्रिपरिषद्का पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री,सहाना प्रधानको निधन प्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण सहित शोक प्रस्ताव पारित गरेको छ । व्यवस्थापिका संसद्को अर्काे बैठक यही असोज ८ गते अपराह्न ३ बजे बस्नेछ ।