बुधबार, अशोज १७, २०८०

राजतन्त्रवादी संस्थाहरुद्दारा आन्दोलनको घोषणा

धर्म युद्ध र ससस्त्र  युद्धका लागि तयार भएको चेतावनी

काठमाडौं भाद्र३१, मुलकुमा राजसंस्थासहितको हिन्दू राष्ट्र घोषण गर्न माग गर्दै विभिन्न राजतन्त्रवादी संस्थाहरुको मोर्चाले सोमबार आन्दोलनको घोषणा गरेको छ।  राजसंस्थावादी बृहत् समूहले सोमबार राजधानीमा एक भेलाको आयोजना गरे आफूहरु धर्म युद्ध र ससस्त्र  युद्धका लागि तयार भएको चेतावनी दिएका छन्।

 नेपाली कांग्रेस, एमाले र एनकेपा माओवादी र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले जारी गर्ने संविधान आफुहरुलाई कुनै हालतमा मान्य नहुने उनीरुले बताए। उनीहरु सम्मिलित राजनीतिक सभाको कुनै औचित्य नरहेको भन्दै सम्पूर्ण राष्ट्रवादी, राष्ट्रभक्त, राजभक्त , ओमकार परिवार सबैलाई जागरुक हुन सो मोर्चका संयोजक किशोरी महतोले आव्हान गरेका छन्।

सोमबार घोषणा गरिएको कार्यक्रम अनुसार भदौ ३१ गते संधिानसभा भावन अगाडि धर्ना र असोज १ गते राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गर्नको अलवा त्यस पछि आन्दोलनको दोस्रो प्रारुप कार्यान्वयन गरिने बताइएको छ। को छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031