शनिबार, चैत्र १८, २०७९

यस्तो छ सर्वदलीय राष्ट्रिय सम्मेलनको कार्यविधि

काठमाडौ भाद्र २८, प्रमुख तीन दल एवम् नेकपा माओवादी समेतको प्रतिनिधी रहेको कार्यदलले आउँदो भाद्र ३१ हुनेसर्वदलीय राष्ट्रिय सम्मेलनको 3 dall ko logoकार्यविधि सहित सम्मेलनमा कोको सहभागी हुने हो सोका निक्यौल गरेको छ ।

संविधानसभा भवनको ल्होत्से हलमा आयोजना गरिने उक्त सम्मेलनमा चार दलबाट पाँच पाँच तथा अन्य दलबाट एक एक नेता सहभागी हुनुको अलावा नेकपामाओवादी नेतृत्वको ३३ दलीय मोर्चाका प्रतिनिधि समेत सहभागी हन बुझिएको छ । सभामा नागरिक समाज वा अन्य सरोकार भएकाहरूको सहभागिता नगराइने थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031