माननीय सभासद्हरुलाई अङ्ग्रेजी भाषाको प्रशिक्षण दिइने

काठमाडौ भाद्र २५, संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिअन्तगतको उपसिमतिको संयोजनमा व्यवस्थापिका संसदका माननीय सभासद्हरुलाई अङ्ग्रेजी भाषाको प्रशिक्षण दिइने भएको छ। सभासद्हरुको अन्तर्राष्ट्रिय भाषाको ज्ञान क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुरुप उपसमितिले यस किसिमको कार्ययोजना तय गरेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930