सोमवार, चैत्र १३, २०७९

बुधवार देखि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दै

काठमाडौं भाद्र ३१ , बडादसैँ २०७१ को लागि लागि नेपाल राष्ट्र बैंकले भोलिदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन homepageimages_100511043001410629002विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म रु ४० अर्बदेखि रु ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंक स्रेतक अनुसार यस वर्ष रु ५, १०, २०, ५० र १०० दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको बुझिएको छ। त्यस्तै यसपटक प्रतिव्यक्ति २२ हजारसम्म नयाँ नोट उपलब्ध गराइने तयरीबैबले गरेक थहा भएको छ । त्यस्तै यसरी वितरण गरिएको नयँ नोटमा अबिर तथा अन्य रङको प्रयोग नगरिदिन सर्वसाधारण सबैमा राष्ट्र बैंकले अनुरोध गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031