शनिबार, जेष्ठ २७, २०८०

प्रम कोइरालाको अमेरिकामा फलोअप स्वास्थ्य परीक्षण, पहिले देखिएको रोग पूर्णरुपमा निको भएको पुष्टि

काठमाडौं असोज ७, करिव तीन महिना अगाडि फोक्सोको क्यान्सरबाट पिडित हुँनुभएका प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको मेमोरियल 26-sushil-koiralaस्लोन केट्रिङ क्यान्सर सेन्टरमा उक्त रोगको उपचार पछि स्वास्थ्यलाभ गर्नु भएका कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सम्बोधन गर्न गत असोज ३ गते न्यूयोर्क प्रस्थान गर्नु भएका प्रम कोइरालाले सोमबार त्यहाँ पुगेपछि उपचारको फलोअप अनरुप पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री कोइराला स्वास्थ्य परीक्षणका लागि उक्त सेन्टरमा परीक्षण गराउनुभएको प्रकाशित  समाचारमा  उल्लेख रहेकोछ ।

परीक्षणको क्रममा अस्पतालमा गरिएका विभिन्न परीक्षणबाट उहाँ पूर्णरुपमा स्वस्थ रहनुभएको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा।डा कविरनाथ योगीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइरालाको रगत जाँच, छातीको सिटी स्क्यान र पूरै शरीरको पेट स्क्यान गरिएको थियो । ती सबै परीक्षणले प्रधानमन्त्रीमा पहिले देखिएको रोग पूर्णरुपमा निको भएको उक्त अस्पताल स्रोतलाइ उदृत गर्दै प्रा.डा कविरनाथ योगीले यस्तो जानकारी दिन भएको विभिन्न सञ्चारमाध्यमा प्रकाशित समाचामा उल्लेख रहेकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031