बुधबार, चैत्र १५, २०७९

प्रधान प्रति श्रद्धाञ्जलीका दिदै नेताहरुले भने मुलुकले एक सङ्घर्षशील महिला नेतृ गुमायो

काठमाडौ असोज ७, वाम आन्दोलनकी अगुवा एवम् नेकपा एमालकी नेतृ सहाना प्रधानको बयोधा अस्पतालमा गएराति निधन भएपछि उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि बल्खुस्थित एमाले मुख्यालय आज बिहान श्रद्धाञ्जलि दिन गएका विभिन्न पार्टीका नेताहरूले मुलुकले एक सङ्घर्षशील तथा जुझारू महिला नेत्री गुमाएको बताउनुभएको छ ।

_MG_sjh_roadph_sahana pradhan_6613

_MG_sjh_roadph_sahana pradhan_6598

यस क्रममा पाली काँग्रेस उपसभापति रामचन्द्र पौडेल,एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल एमाले नेता एवम सरकारका कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम, सभामुख सुवास नेम्वाङ, एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, एमाओवादीका नेता डा.बाबुराम भट्टराई, उपप्रधानमन्त्री प्रकाशमान सिंह, सूचना तथा सञ्चार मन्त्री डा। मीनेन्द्र रिजाल, काँग्रेसका महामन्त्री कृष्ण सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा माले का महासचिव सिपी मैनाली, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले प्रधानको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिनुभइकोपथयो ।

यसैवीच नेतृ प्रधानको निधन पछि आज बसेको एमाले पदाधिकारी बैठकले उहाँको सम्मानमा देशैभरिका पार्टी कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र पार्टीको औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । देशैभरि श्रद्धाञ्जलि कार्यक्रम आयोजना हुने र केन्द्रीय कमिटीको तर्फबाट यही असोज ११ गते शनिबार श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय पनि एमालेले गरेको छ । नेत्री प्रधानको बल्खुबाट शवयात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ

श्रद्धाञ्जलीका दिदै नेताहरुले भने मुलुकले एक सङ्घर्षशील महिला नेतृ गुमायो काठमाडौ असोज ७, वाम आन्दोलनकी अगुवा एवम् नेकपा एमालकी नेतृ सहाना प्रधानको नेत्री प्रधानको बयोधा अस्पतालमा गएराति निधन भएपछि उहाँको पाथिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि बल्खुस्थित एमाले मुख्यालय आज बिहान श्रद्धाञ्जलि दिन गएका विभिन्न पार्टीका नेताहरूले मुलुकले एक सङ्घर्षशील तथा जुझारू महिला नेत्री गुमाएको बताउनुभएको छ ।

यस क्रममा पाली काँग्रेस उपसभापति रामचन्द्र पौडेल,एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल एमाले नेता एवम नोपल सरकारका कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम, सभामुख सुवास नेम्वाङ, एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, एमाओवादीका नेता डा। बाबुराम भट्टराई, उपप्रधानमन्त्री प्रकाशमान सिंह, सूचना तथा सञ्चार मन्त्री डा। मीनेन्द्र रिजाल, काँग्रेसका महामन्त्री कृष्ण सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले प्रधानको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिनुभइकोपथयो । यसैवीच नेतृ प्रधानको निधन पछि आज बसेको एमाले पदाधिकारी बैठकले उहाँको सम्मानमा देशैभरिका पार्टी कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र पार्टीको औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।  देशैभरि श्रद्धाञ्जलि कार्यक्रम आयोजना हुने र केन्द्रीय कमिटीको तर्फबाट यही असोज ११ गते शनिबार श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय पनि एमालेले गरेको छ । नेत्री प्रधानको बल्खुबाट शवयात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031