आइतवार, जेष्ठ १३, २०८१

प्रधानमन्त्री कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामावीच भेटवार्ता, ओबामालाई नेपाल भ्रमणको निम्तो

काठमाडौं असोज ८, प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामासङग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ६९औं Flag-Pins-Nepal-USAमहासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री कोइरालाले मंगलबार राष्ट्र संघको ६९ औं महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाद्वारा आयोजित रिसेप्सन कार्यक्रममा सहभागी भएका प्रम काइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामासङग भेटवार्ता गर्दै आफूहरु संविधान निमार्णमा लागिरहेको जानकारी दिनुभउको बुझिएको छ ।

त्यस्तै प्रम कोइरालाले त्यस अवसरमा राष्ट्रपति ओबामालाइ नेपाल भ्रमणमा आउन निम्तो पनि दिएको थाहा भएको छ।