शुक्रबार, चैत्र १७, २०७९

प्रधानमन्त्री कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामावीच भेटवार्ता, ओबामालाई नेपाल भ्रमणको निम्तो

काठमाडौं असोज ८, प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामासङग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ६९औं Flag-Pins-Nepal-USAमहासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री कोइरालाले मंगलबार राष्ट्र संघको ६९ औं महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाद्वारा आयोजित रिसेप्सन कार्यक्रममा सहभागी भएका प्रम काइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामासङग भेटवार्ता गर्दै आफूहरु संविधान निमार्णमा लागिरहेको जानकारी दिनुभउको बुझिएको छ ।

त्यस्तै प्रम कोइरालाले त्यस अवसरमा राष्ट्रपति ओबामालाइ नेपाल भ्रमणमा आउन निम्तो पनि दिएको थाहा भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031