शनिबार, अशोज ६, २०८०

प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा र परिषद् विभेदपूर्ण : मैथिली साहित्यसभा

जनकपुर असोज ५, मैथिली साहित्यसभा जनकपुरका सभापाल प्रेम विदेह ‘ललन’द्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा र प्राज्ञ परिषदमा दोस्रो nepal_newspragya_prathisthanराष्ट्रभाषा मैथिलीको  नाम मात्रको प्रतिभा चयन गरेको भन्दै आपत्ति जनाएको छ ।

साहित्यसभाद्दारा जारी विज्ञप्तिमा प्रज्ञा–प्रतिष्ठानको विभेदपूर्ण क्रियाकलापको विरोध गरिएको हो । त्यस्तै विज्ञप्तिमा सभाले मैथिली भाषा, साहित्य र संस्कृतिका लागि समर्पित साहित्यकार र विद्वानलाई भाषिक समावेशी समानुपातिक सिद्धान्तको आधारमा प्रतिष्ठानका प्राज्ञ सभा र प्राज्ञ परिषदमा नियुक्त गर्न माग पनि गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031