आइतवार, मंसिर १७, २०८०
Dashain

पत्रकारको जीवनरक्षाका लागि सहयोग गर्न महासङघको अपिल

काठमाडौं असोज १२, नेपाल पत्रकार महासङघ काठमाडौं जिल्लाको गत भाद्र २६ को निर्णय अनुसार क्यान्सर रोगका कारण् जिवन मरणको दोसाँधमा रहेका शाखा साधारण photo 11 पत्रकारको जीवनरक्षाका लागि सहयोग गर्न महासङघको अपिलसदस्य पत्रकार शम्भु खनालको उपचारको लागि ‘शम्भु खनाल बचाउ स्वास्थ्य उपचार कोष सञ्चालन गरेको छ ।

 चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउदै रहेका खनालको आर्थिक अवस्था अत्यन्तै दयनिय रहेका पत्रकारको जीवनरक्षाका लागि सहयोगी हातहरुको अपेक्षा गर्दै ‘शम्भु खनाल बचाउ स्वास्थ्य उपचार कोष सञ्चालन गरिएको शाखाका सचिव रामकृष्ण   अधिकारीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा शाखाले राजधानीको अनामनगरस्थित लुम्विनी बैक लिमिटेडको वचत खाता नम्वर १८२००००००६ मा खाता सञ्चालन गरिएको जानकारी दिदै उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराईदिनु सवैमा विज्ञप्तिमा मार्फत अपिल गरेको छ