शुक्रबार, भदौ ३, २०७९

पटक-पटक स्थगन हुँदै आएको नेविसङ्घ महाधिवेशनको नयाँ मिति तोकियो

विगत ९ दिन यता देखि अनशनरत विद्यार्थीहरुले तोडे अनशन

काठमाडौ असोज ५, मिति तोक्दै स्थागन हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशन मिति सातौंपटक तोकिएको छ । । यस अघि nebisanghaमहाधिवेशनका तोकिएको मिति भन्दा एक अगाडि स्थगन  नेविसङघको महाधिवेशन स्थगन भएपछि तत्काल   मिति तोक्नुपर्ने माग राख्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विगत ९ दिन यता देखि ४ जना विद्यार्थी नेताहरु क्रमस गणेश सापकोटा, रवीन्द्र रोकाय, शङ्कर पौडेल, र सुजन अधिकारी आमरण अनशनमा बसेका थिए ।

ganesh-jussमाउ पार्टी नेपाली काँग्रेस पार्टीले आगामी कात्तिक ३०, मङ्सिर १ र २ गते महाधिवेशन सम्पन्न गर्नुपर्ने सहितको मिति तोकेपछि विद्यार्थी नेताले आज नवौँ दिनमा अनशन तोडेका छन् ।

अनशनरत विद्यार्थीहरुलाइ पार्टी महामन्त्री एवम् नेपाल सरकार उपप्रधानमन्त्री प्रकाशमान सिंहले जुस खुवाएर तोडाउनुभएको थियो । त्यस्तै नेविसङ्घको महाधिवेशन निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न गराउन पार्टीले निर्देशन दिदै नयाँ मिति तोकिएको र महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्य केन्द्रीय निर्देशन समितिको प्रत्यक्ष निर्देशन र निरीक्षणमा सम्पन्न गरिने काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031