शुक्रबार, साउन २७, २०७९

पटकपटक अवरुद्ध हुँदै आएको संसदको बैठक आज पनि अवरुद्ध

काठमाडौं भाद्र २५, एमाओवादी लगायतका प्रतिपक्षीदलका कारण यसअघि पटकपटक अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि  biccअवरुद्ध भएको छ । आज १ जवे बोलाइएको बंठकमा एमाओवादी र प्रतिपक्षी दलहरुले उच्चस्तरीय राजनीतिक समिति गठन एवम् अर्थमन्त्री रामशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग संघीयताका विषयमा दिएको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउँदै सनिहरुले संसद अवरुद्ध गरेको  हो ।

प्रतिपक्षीदलका अवरेधका कारण संसदको कारवाहसी बढ्न नसकेपछि सभामुख सुवास नेम्बाङले भोलि साँझ ५ बजेसम्मकालागि लागि आजको बैठक स्थगन गनु भएको  हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031