काठमाडौ असोज ७ , वाम आन्दोलनकी अगुवा सहाना प्रधानको निधनबाट शोकाकुल उहाँको परिवारमा आजै अर्काे शोक परेको छ । प्रधानका देवर जीतेन्द्रदेव श्रेष्ठका साढे तीन वर्षीय नाति जेनिस श्रेष्ठको आज मरुटोलस्थित घरको पाँचौँ तलाबाट खसेर मुत्यु भएको छ । जेनिसलाई उपचारका क्रममा वीर अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेतृ प्रधानको परिवारमा अर्काे शोक
September 23, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- ७४ लाख रुपैयाँ र २६ लाखको चेक सहित हुण्डीको कारोबारमा संलग्न ३ जना पक्राउ
- एक हजारभन्दा बढीमा कोभिड संक्रमण, २ को मृत्यु
- प्रमुख प्रतिपक्षी दल एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता
- संसद बैठक: निर्वाचनमा महिलाको सहभागिता सुुनिश्चिताका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
- कांग्रेसले स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np