शनिबार, चैत्र १८, २०७९

निर्धारित समयमा संविधान जारी हुने अध्यक्ष नेम्वाङको विश्वास

काठमाडौ भाद्र २८, नेपाल राष्ट्रिय खड्गी समाजको प्रथम राष्ट्रिय सम्मेलनको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्धारित समयमानै निर्धारित समयमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले संविधानसभाभित्रका दल तथा बाहिरका दलबीच हुन लागेको छलफलले प्रस्तुत विश्वासलाइ थप बल दिएधको बताउँनु भएको  छ ।

सम्मेलनका संयोजक जोगरत्न खड्गीले नेवार जनजातिभित्रको पिछडिएको आफ्नो समुदायको अधिकारलाई संरक्षण गर्न समाज क्रियाशील रहेको धारणा अभिव्यक्त गर्नु भएको उक्त समाजको सम्मेलनमा १९ जिल्लाबाट करिब ५०० प्रतिनिधि सहभागी रहेको र सम्मेलनले नयाँ कार्य समितिको निर्वाचन गर्ने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031