शुक्रबार, भदौ ३, २०७९

नक्कली प्रहरी सक्कलीको फन्दामा

पर्सा असोज ५, आफ प्रहरीको हे भन्ने रवाफ देखाउँदै स्थानीय सवंसाधारण् व्यापारीहरुसङग रकम असुल्दै प्रहरी पेशलाइ बदनाम गदै हिडेका Jail1नक्कली प्रहरी सन्तोषकुमार ठाकुर आज सक्कली प्रहरीको फन्दामा परेको छ ।

नक्कली परिचयपत्र बोक्दै सर्वसाधारण व्यक्तिसङग पैसा असुल्दै गरेको अवस्थामा निजलाइ वीरगन्ज उपमहानगरपालिका वडा नं १८ बाट पक्राउ गरिएको पसा प्रहरीलाइ उदृत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ। साथै निज ठाकुरको साथबाट प्रहरील नक्कली प्रहरी परिचय पत्र समे त बरामद गरेको जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031