काठमाडौ भाद्र २७, उच्च शिक्षाको लागि विदेश जाने तयारीमा रहेका जनकपुर नगरपालिका–४ का स्थायी बासिन्दा २६ वर्षीय राकेश गिरीको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। हाल कामपा कुमारीगाल ८ मा अस्थायी बसोबास गर्दै आएका गिरी गएराति करिब २५ फिटको उचाइबाट खसेर गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेका उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो ।
छतबाट खसेर युवकको मृत्यु
September 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- ७४ लाख रुपैयाँ र २६ लाखको चेक सहित हुण्डीको कारोबारमा संलग्न ३ जना पक्राउ
- एक हजारभन्दा बढीमा कोभिड संक्रमण, २ को मृत्यु
- प्रमुख प्रतिपक्षी दल एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता
- संसद बैठक: निर्वाचनमा महिलाको सहभागिता सुुनिश्चिताका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
- कांग्रेसले स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np