काठमार्डौ असोज १३, सूचना तथा सञ्चार मन्त्रालयले पत्रकारद्धय लीलाराज खनाल र रामप्रसाद दाहाललाइ क्रमस गोरखापत्र सञ्चालक समितिको सदस्यमा र पत्रकार
रामप्रसाद दाहाललाई न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त गरेको छ । खनाल हाल राजधानी’दैनिकमा कार्यरत हुनुहन्छ भने दाहाल इमेज कार्यरत रहेका छन ।