सोमवार, चैत्र ६, २०७९

काँग्रेस प्रचार विभाग सदस्य सचिवमा दवाडी नियुक्त

10644984_299605773544934_9019869550647667841_nकाठमाडौं भाद्र २५, नेपाली काँग्रेस केन्द्रीय समितिको प्रचारप्रसार विभागको सदस्य सचिवमा पत्रकार दामोदरप्रसाद दवाडी नियुक्त हुनुभएको छ ।लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष र प्रचारप्रसार विभागका सदस्य दवाडीलाई काँग्रेसको विधानअनुसार उक्त पदमा यही भदौ १६ गते सदस्यसचिवमा नियुक्त गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031