शुक्रबार, मंसिर १५, २०८०
Dashain

कहिं नभएको जात्रा नेपालमा, व्यवस्थापिका संसद्को बैठक आजपनि अवरुद्ध

काठमाडौ असोज ५, विगत लामो समय यतादेखि चारबुँदे सहमति कार्यान्वयको माग गदैएमाअ‍ोवदी सहितका विपक्षी दलले अवरुद्ध गर्दै आएको bicc 1व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध गरेका छन । यसरी पटक पटक संसदको बैठक अवरुद्ध भएको आज १०औ पटक भइसक्दा पनि नत सरकार तसमस भएका छन नत विपक्षी दलनै ।

मेरो गोरुका बाह्रै तक्का भन्ने उखानलाई चरितार्थ गर्दै कहि नभएका जात्रा नेपालमा भने जस्तै यो वा त्यो बहानामा संसद अवरुद्ध हुँद जानु आफैमा दुर्भाग्यको  सूचक हो सावित भएका छन ।  प्रतिपक्षी दलको तर्फबाट आजको बैठकको प्रारम्भ हुनासाथ विपक्ष सभासद्ले उठेर विरोध जनाएपछि सभामुखले    सभासद   लक्ष्मणलाल कर्णलाई बोल्न समय दिदै गर्दा उहाँले    सदनको अवरोध हटाउने सत्तारुढ दलकै दायित्व हो, प्रतिपक्षको माग पूरा नभए संसद् अवरोध जारी रहने बताउँनु भएको  थियो । त्यस पछिव्यवस्थापिका–संसद्को अर्को बैठक यही भोलि अपराह्न ३ बजेसम्मका लागि स्थगन गरिएका थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031