सोमवार, चैत्र १३, २०७९

एसियाडमा ब्याडमिन्टनतर्फ महिला टिम इभेन्टमा नेपाल मलेसियासँग पराजित

एजेन्सी असोज ४, दक्षिण कोरियाको जारी १७औं एसियाली खेलकुद अन्तगत आज भएको ब्याडमिन्टन खेलमा मलेसियाविरुद्धको महिला टिम thumb_asian game 2014इभेन्टमा नेपाल ३–० ले पराजित भएको छ।
यसैगरी, नङ्सलदेवी तामाङ मलेसीयाकी यिन फन लिमसँग २१–२ र २१–७ ले पराजित भइन् भने शिक्षा श्रेष्ठ मलेसियाकै चिउ सियन लिमसँग २१–१३ र २१–९ ले पराजित भइन् ।  त्यस्तै आजै नेपलकी देवीका खड्काले जुडोको ५२ केजी तौल समूहमा भारतीय खेलाडी कल्पना देवीको सामना गर्दैछन् भने त्यसैगरी, ६० किलो तौल समूहमा सरोज महर्जनले कोरियाली खेलाडी किम पार्कको सामना गर्दैछन् । साथै ६६ किलो तौल समूहमा रमेश मगरले ताजकिस्तानका खेलाडीसँग खेल्नेभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031