बुधबार, चैत्र १५, २०७९

एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात

Post-bahadur-Bogati1काठमाडौ भाद्र २७, एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई बिहीबार राति हृदयघात भएपछि शल्यक्रिया गरी मुटुको भल्भ खोलिएको छ ।  प्राप्त समाचरमा गएराती उल्लेख भए अनसार आफ्नै निवासमा उहाँलाई हृदयघात भएको र रातीनै बाँसबारीस्थित सहिद गङ्गालाल अस्पताल उपचारार्थ लगिएको बुझिएको छ। एमाओवादी सम्वद्धस्रोतका अनसार उपाध्यष बोगटीको अवस्था अहिले सामान्य रहेको र उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031