काठमाडौ भाद्र २७, उपत्यकाको ऐतिहासिक इन्द्रजात्राका अन्तिम दिन आज जीवित देवी कुमारीको रथ महिलाहरुले तान्दै नानिचया मनाए सङगैं समापन भएको छ । आज अपरान्ह श्री कुमारी, भैरव र गणेशको रथ महिलाहरुले तानेका हो । त्यस पछि कुमारीको रथलाई प्याफल, यट्खा, नरदेवी हुँदै किलागल, भेंडासिंह, इन्द्रचोक, मखन हुँदै कमारी घरमा पुर्याइ कुमारी, भैरव र गणेशलाई भित्र्याइएको थियो ।यसैवीच आजै साँझ राष्ट्रपति डा रामवरण यादवले वसन्तपुर दरबार क्षेत्रमा रहेको कुमारी घर गणेश, कुमारी र भैरवको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको छ । त्यस्तै हनुमानढोकामा ठड्याइएको इन्द्र ध्वजारोहण गरिएको लिंगो आज राती करिव १४५ वजेको साइतमा समेत ढालेर यस वर्षको इन्द्रजात्रा समापन गरिने भएको छ ।
उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा समापन, राष्ट्रपतिबाट प्रसाद ग्रहण(फोटो फिचर )
September 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np