मङ्लबार, साउन ३१, २०७९

उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा समापन, राष्ट्रपतिबाट प्रसाद ग्रहण(फोटो फिचर )

काठमाडौ भाद्र २७, उपत्यकाको ऐतिहासिक इन्द्रजात्राका अन्तिम दिन आज जीवित देवी कुमारीको रथ महिलाहरुले तान्दै नानिचया मनाए सङगैं समापन भएको छ । आज अपरान्ह श्री कुमारी, भैरव र गणेशको रथ महिलाहरुले तानेका हो ।  त्यस पछि कुमारीको रथलाई प्याफल, यट्खा, नरदेवी हुँदै किलागल, भेंडासिंह, इन्द्रचोक, मखन हुँदै कमारी घरमा पुर्‍याइ कुमारी, भैरव र गणेशलाई भित्र्याइएको थियो ।यसैवीच आजै साँझ राष्ट्रपति डा रामवरण यादवले वसन्तपुर दरबार क्षेत्रमा रहेको कुमारी घर गणेश, कुमारी र भैरवको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको छ ।  त्यस्तै हनुमानढोकामा ठड्याइएको इन्द्र ध्वजारोहण गरिएको लिंगो आज राती करिव १४५ वजेको साइतमा समेत ढालेर यस वर्षको इन्द्रजात्रा समापन गरिने भएको छ ।

5

_MG_4808sjh_roadphotography_indrajatra_2071

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031