सोमवार, चैत्र १३, २०७९

उद्योग मन्त्री बस्नेतले भने उद्योगमाथि बढ्दो दलाली, गुण्डागर्दीको चलखेल अव समूल अन्त्य हुन्छ

 भक्तपुर असोज ४, नेकपा (एमाले) क्षेत्र नं २ भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको मन्त्री बस्नेतको सम्मान तथा शुभकामना आदान प्दान basnetकार्यक्रममा बोल्दै उद्योग मन्त्री महेश बस्नेतले उद्योगमाथि बढ्दो दलाल, गुण्डागर्दी र माफियाको चलखेललाइ निरुत्साहित गरिने बताउँनुभएको छ ।

त्यस्तै मन्त्री बस्नेतले कुनै पनि सरकारी टेन्डर आह्वान गर्दा ई–रजिस्ट्रेसन नियम लागू गर्न सबै उद्योगलाई परिपत्र जारी गरिसकिएको बताउँदै नेपालमा उद्योगको विकास र विस्तारका लागि वैदेशिक लगानी भित्र्याउन औद्योगिक ऐन संशोधन गर्न लागेको जानकारी दिदै उहाँले कम्पनी रजिष्ट्रारको कार्यालयदेखि हरेक औद्योगिक क्षेत्रमा सिसिटिभीको व्यवस्था गरिने बताउनु भएको छ ।

भक्तपर एमाले क्षेत्र नं २ का अध्यक्ष राजकुमार जोशीको सभापतित्वमा भएको सो कार्यक्रममा सभासद् केदार सञ्जेल, एमालेका जिल्ला उपाध्यक्ष बच्चन देउजालगायतले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031